बाग्लुङमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’ !

बाग्लुङमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’ !
काठमान्डौ , चि’ल्ड्रेन ला’ईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ई’लेक्ट्रिक बाईक’ बनाउनुभएको छ ।बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भो’ल्टको मोटर, ४ वटा लि’डएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० ए’म्पयरको एउटा ब्याट्रि, १ पिस क’न्ट्रोलर, १ ए’क्सिलेटर र बाईकको पुरानो फ्रे’मबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो ।क...

विवाह खर्च अब सरकारको तर्फबाट : सुनसरीको कोशी गाउँपालिकामा सामूहिक विवाह

देश संघीयतामा गएपछि मूलुकभर बिभिन्न सरकारहरु रहेका छन् । त्यसै मध्ये एउटा सरकार हो स्थानीय सरकार, र अहिलेका स्थानीय सरकार आफैमा अधिकार सम्पन्न पनि छन् । यो महिना अर्थात मंसिरलाई विवाहको महिनाका रुपमा पनि लिइन्छ । धेरै जोडी यहि महिना वैवाहिक जीवनमा जोडिन्छन् । तर विवाह पछिल्लो समय खर्चको ठूलो कारण बन्ने गरेको छ। विवाहका लागि लिएको ऋण तिर्न धेरै वर्ष लाग्ने गरेका उदहारणहरु छन् । विपन्न परिवारमा व...

इलामका ६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवती पुजासंग विवाह

इलामका ६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवती पुजासंग विवाह
सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्त...

उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ

उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ
धरान । आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिस्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । यही मंसिर १४ गते धरान उपमहानगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुँदैछ । धरानको छाता चोकमा रहेको पुरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको लागि कार्यक्रम गर्ने तयारी गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ...

बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार

बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार
विराटनगर । बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार भएका छन् । सोमबार बिहान दुई बालक गृहको छतबाट हाम्फालेर भागेको प्रहरीले बताएको छ । झापा र मोरङ घर भएका दुई बालक फरक फरक मुद्दामा सुधार गृहमा बन्धक थिए । ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दामा ती दुबै बालक सुधार गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरीले बालकको खोजीका लागि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरेको ज...

दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली चेलीको उद्धार

दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली चेलीको उद्धार
काठमान्डाैं / माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण...

अवैध लागूऔषध गाँजा बोक्ने दुई युवक पक्राउ

अवैध लागूऔषध गाँजा बोक्ने दुई युवक पक्राउ
काठमाडौं । करिब ५० ग्राम अवैध लागूऔषध गाँजा बोक्ने दुई युवकले प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोजेपछि उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेका छन् । ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरु आइतबार राति पक्राउ परेका हुन् । सन्दिप ...

मलेसिया पठाउने भन्दै ठगी गर्ने एजेन्ट पक्राउ

काठमाडौं- वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग रु एक लाख २० हजार लिएका थिए । लिम्बूले शुक्रबार उनीहरुलाई ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर ब...

अस्ट्रेलियामा श्रीमान श्रीमातीको बि’वाद हुँदा एक नेपालीको निधन !

अस्ट्रेलियामा श्रीमान श्रीमातीको बि’वाद हुँदा एक नेपालीको  निधन !
अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो । नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे। घटनामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त...

जुम्लामा भीषण आगलागी भएको छ ।

जुम्लामा आगलागी भएको छ । चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।