अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो ।

नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे।

घटनामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा बिवाद रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै गएको थियो ।

एनएसडब्लु प्रहरीका अनुसार शनिबार बेलुका ग्रा;नभिलको घरमा घटना भएपछि घा’ईते भएका ३४ बर्षका युवालाई पा’रामेडि’क्सले स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा नि’धन भएको हो । घा’इते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर ग्रा’नभिल प्रहरी चौकीमा उपस्थित गराइएको थियो ।

स्थानीय प्रहरीले यस घटनालाई घरेलु रुपमा अनुसन्धान गरिरहेको छ । उनीमाथी मु;द्दा दा’यर गर्ने तयारी प्रहरीले गरेको छ । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।

तपाईको प्रतिक्रिया