जुम्लामा आगलागी भएको छ ।

चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया