एक नाबालकको बाल्टिनमा डुवेर मृत्यु

एक नाबालकको बाल्टिनमा डुवेर मृत्यु
सुनसरी हरिनगर गाउँपालिका स्थित भुटाहामा एक नावालकको घरमा राखेको पानीको बाल्टिनमा डुवेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय हरिनगराका अनुसार भुटाहाका नौसाद अन्सारीको एक वर्षिय नाबालक छोराको खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो । बालक खेल्ने क्रममा पानीले भरिएकोे बाल्टिन छेउमा जाँदा बाल्टिनमा पसी डुबी रहेको अवस्थामा परिवारका मानिसले नाबालकलाई फेला पारे लगतै उपचारार्थ लैजाने क्...

हिरोइन अ’वैध यौ’नध’न्दामा संलग्न, होटेलमा रं’गेहात समातिए

हिरोइन अ’वैध यौ’नध’न्दामा संलग्न, होटेलमा रं’गेहात समातिए
चर्चित दुई अभिनेत्री होटेलमा अ’वैध यौ’नधन्दाका क्रममा भारतको मुम्बइमा समातिएका छन् । मुम्बईस्थित एक होटलमा अ’वैध यौ’नधन्दा चलाइरहेका दुई अभिनेत्रीलाई प्रहरीले रं’गेहा’त प’क्राउ गरेको छ । भारतको मुम्बईमा पुलिसले एक होटलमा छा’पा मारी २ अभिनेत्रीहरूलाई पक्रा’उ गरेको हो । यौ’न ध’न्दा चलाएको आ’रोपमा समातिएका ती अभिनेत्रीहरूले यौ’नज’न्य भिडियो समेत बनाउने गरेको बताइएको भारतीय मिडिया आजतकले लेखेको...

बाथरुममा नुहाउन पसेका पतिपत्नीकाे निस्सासिएर ज्यान गयो

बाथरुममा नुहाउन पसेका पतिपत्नीकाे निस्सासिएर ज्यान गयो
ललितपुर, /    फिट एन्ड फाइन एरोबिक फिटनेसकाे बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर ज्यान गएको छ । ललितपुर महानगरीय प्रहरीले दिएको जानकारी अनुसार तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा हस्त गर्बुजामगर (४२) र उनकी श्रीमती नेत्रकुमारी (३९) रहेको प्रहरीले जनाएको छ । तातोपानी भएको साउना बाथरुममा रिल्याक्स गर्न भनी पसेर सो दम्पती ...

बोराको थुप्रो खसेर  एकै परिवारको चार जनाको मृत्यु

बोराको थुप्रो खसेर  एकै परिवारको चार  जनाको मृत्यु
 बुटवल । रुपन्देहीमा बोराको थुप्रो खसेर  एकै परिवारको चार भारतीय नागरिकको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको  बोराको थुप्रो खसेर एकै परिवारको चार भारतीय नागरिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवालीका अनुसार मृत्यु हुनेमा बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन...

शिक्षक सहदेव राई मृत अवस्थामा फेला

शिक्षक  सहदेव राई मृत अवस्थामा फेला
खोटाङ / खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेव राई मृत अवस्थामा फेला परेका छन । मझुवागढी घर भई हाल ऐसेलुखर्क-५ स्थितमा रहेको शिशु माध्यमीक बिधालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव राई सोही स्थानमा बस्ने युबराज राईको घरमा कोठा लिई बस्दै आएकोमा आज बिहान ०९ बजे सम्म नउठेकोले सोही बिधालयका प्रधानध्यायपकलाई बोलाई ठोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको भनि स्थानीय...

इटहरीमा मोटरसाईकल दुर्घटनामा १ को मृत्यु

इटहरीमा मोटरसाईकल दुर्घटनामा १ को मृत्यु
इटहरी । सुनसरीको इटहरीमा दुर्घटना भएको छ । इटहरी १७ मा भएको मोटरसाईकल दुर्घटनामा मोटरसाईकल चालक भोजपुरको पात्लेपानी गाउँपालिका ५ का कौशल राईको मृत्यु भएको हो । आज बिहान राती पौने २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको वानटेष्ट मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको बिराट नरसिङहोममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय ...

श्रीमती १४ लाख लिएर सम्पर्क बिहिन , ३ जना नानीहरुको विचल्नी…

श्रीमती १४ लाख लिएर सम्पर्क बिहिन , ३ जना नानीहरुको विचल्नी…
  महिलाको ठेगाना उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ३ निवासी, पुरुष सोही जिल्ला बसाहा भन्ने ठाउको हुन । । माघ २ गतेबाट श्रीमान् बाट सम्पर्क बिहिन भएकी यी महिला यहि परपुरुष सङै भागेको उहाको श्रीमानको गुनासो छ,,,देख्नु चिन्नुहुने तुरुन्तै प्रहरीलाई खबर गर्नुहोस् १४ लाख लिएर ३ जना नानी छोडेर भागेकी हुन रे ,,उहाको श्रीमानको भनाइ जस्ताको दुरुस्तै।। उहाको श्रीमानको फोन नम्बर ...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन आह्वान

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन आह्वान
काठमाडौं – चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय भए पनि त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको औंलाएका छन । ...

सुनसरीमा अधिकांश संस्थागत विद्यालय अनुमति बिना सञ्चालित

सुनसरीमा अधिकांश संस्थागत विद्यालय अनुमति बिना सञ्चालित
सुनसरीको रामधुनी नगरपालिकाभित्र सञ्चालित अधिकांश संस्थागत विद्यालयहरु कतिपय सञ्चालनको अनुमतिसमेत नलिई त कतिपयले अनुमति लिएकोभन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेको पाईएको छ । सो नगरपालिकामा तीन दर्जन संस्थागत विद्यालयहरु सञ्चालनमा रहेकोमा १३ वटा विद्यालय अनुमति विनै सञ्चालनमा रहेको पाईएको हो । यसका अतिरिक्त तल्लो कक्षाको अनुमति लिएर माथिल्ला कक्षा सञ्चालन गर्ने विद्यालयहरु पनि ठूलो संख्याम...

अनामनगरको मण्डला नाटक घरमा देखाइएको नाटक महाभोज अब बिराटनगरमा पनि हुने

अनामनगरको मण्डला नाटक घरमा  देखाइएको नाटक महाभोज अब बिराटनगरमा पनि हुने
काठमान्डौको अनामनगरको मण्डला नाटक घरमा सफलताको साथ देखाइएको नाटक महाभोज अब बिराटनगरमा पनि हुने भएको छ । यहि माघ २२ र २३ गते शुसिला कोइराला नाटक घर आरोहन गुरुकुल मा हुने आयोजकले जानकारी दिएको छ । लगभग चालीस वर्ष अगाडि लेखिएको महाभोजलाई तीन ‘पी’मायत्नपूर्वक बुनिएको बताइएको छ । राजनीति, प्रहरी र आमसञ्चार कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रब्यूह भित्र जनता कसरी कैद छन् भन्ने कुरा हिन्दूस्...