आज १७ माघ २०८१ बिहिवारको राशिफल

आज १७ माघ २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा कार्यसम्पादनको लागि मेहनत धेरै गर्नुपर्ला। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ लिन सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष । व्यापार व्यवसायबाट लाभ मिल्नेछ। नयाँ अनुबन्ध हात लाग्नाले मन प्रसन्न रहनेछ। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजक...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ ।

केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा

केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा
काठमाडौं । केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ । खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, त्यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा । हो, केराको बोक्रा फोहोर होइ...

आज १५ माघ २०८१ मंगलवारको राशिफल

आज १५ माघ २०८१ मंगलवारको राशिफल
मेष । कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ। वृष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधा...

दुर्घटना गराएर फरार रहेका चालक पक्राउ

दुर्घटना गराएर फरार रहेका चालक पक्राउ
विराटनगर । झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर दिपेश कार्कीले जानकारी दिए । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए । दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल...

विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्दै एनप्याब्सन मोरङ

विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्दै एनप्याब्सन मोरङ
बिराटचौक । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । यहि माघ १६ गते शहिद दिवसको अवसरमा सुन्दरहरैचा नगरपालिकास्थित सलकपुरको दुर्गादेवी दुलाल स्पोटग्राममा कार्यक्रम हुने भएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । विद्यार्थी पहिचान तर्फ आधारभुत तथा माध्यामिक तह स्तरिय चित्रलेखन, हस्तलेखन, ...

बुटवल जङ्गलमा बिष्ट मृत फेला

बुटवल जङ्गलमा बिष्ट मृत फेला
बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयका कृषि सहायक प्रशिक्षक सुरेन्द्रबहादुर विष्ट मृत फेला परेका छन्। उनी #बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा शुक्रबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। शिक्षालय प्रमुख जीवन पन्तका अनुसार जिल्ला अस्पतालमा चेकजाँच गराउँदा जण्डिसको समस्या देखिएका उनी थप उपचारका लागि केही दिनअघि मात्रै काठमाडौँ गएका थिए। विष्ट बैतड...

आज १४ माघ २०८१ सोमवारको राशिफल

आज १४ माघ २०८१ सोमवारको राशिफल
मेष । कार्यक्षेत्रमा कमीकमजोरी देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। स्वास्थ्य कमजोर रहेको छ भने आहार विहारमा सावधानी राख्नुहोस्। अध्यात्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष । नोकरी वा पेशामा समय लागेपनि सोचेको कार्य सम्पादन हुनेछ। मन अशान्त रहनेछ। व्यापार व्यवसायमा आकस्मिक हानि हुने योग छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रामा सफलता हात लाग्नेछ। आजको शुभ रंग गुलाबी ह...

विराटनगर महानगरले महिलाको स्थितिपत्र तयार गर्दै

विराटनगर महानगरले महिलाको स्थितिपत्र तयार गर्दै
विराटनगर । विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मा, सामान्य ...

इटहरीकाे उप-मेयरलाई आत्मआलोचना गर्न कर्मचारीको ४८ घण्टे अल्टिमेटम

इटहरीकाे उप-मेयरलाई आत्मआलोचना गर्न कर्मचारीको ४८ घण्टे अल्टिमेटम
इटहरीकी उपमहानगरपालिकाकी उपमेयरलाई लिखित आत्मा आलोचना गर्न कर्मचारीले ४८ घण्टे अल्टिमेटम दिएका छन् । इटहरी उपमहानगरपालिका कार्यवाहक मेयरको हैसियतमा सङ्गीताकुमारी चौधरीले प्रशासन शाखा प्रमुखलाई दुर्व्यवहार गरेको विषयमा कर्मचारीहरूले ४८ घण्टे अल्टिमेटम दिएर काममा फर्किएका हुन् । कार्यवाहक मेयर चौधरीले शुक्रवार प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कामाथि दुर्व्यवहार गरेको विषयलाई लिएर कर्मचारीहरूल...