मलामीबाट फर्कदा कुटाकुट, दुइ जना घाईते
मलामी गएर फर्केने क्रममा दुई पक्ष बीच ग्याङ फाईट भएको छ । भोजपुरको षडानन्द नगरपालिका १३ पाताल स्थितमा कुटपिटबाट २ जना घाईते भएका छन । कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने क्रममा सोही स्थान बस्ने ईन्द्रध्वज तामाङ र अम्मर बहादुर तामाङलाई सोही ठाउँका रिकमान तामाङ, प्रेम मणी तामाङ , चन्द्र कुमार तामाङ सन्तबिर तामाङले पुरानो रिसिबीको कारण क...











