दशैको मुखमा नवलपुरमा ठुलो दुर्घटना : कार र ट्रक ठोक्किँदा ६ जनाको निधन, ३ काे सनाखत, १५ घाईते
पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको निधन भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठो’क्किँदा कारमा सवा...











