दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढ्याे

दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढ्याे
काठमाडौं । दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत छ । यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१र७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो । उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्य...

गुम्बामा चोरीको बिगबिगी, बहुमूल्य सामग्री स्थानीयको घरमा

गुम्बामा चोरीको बिगबिगी, बहुमूल्य सामग्री स्थानीयको घरमा
डाेल्पा / माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन् । १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन् । विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ । कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ । सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु प...

सी भ्रमणमा १० परियोजना पेस गरिँदै

सी भ्रमणमा १० परियोजना पेस गरिँदै
काठमान्डाैं / सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका छन् ।...

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा :‘सी विचारधारा’ को परीक्षण नेपालबाट
काठमान्डाै / चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनकै नाममा अगाडि सारिएको कार्यादिशामाथि पार्टीगत अन्तरक्र्रिया गरिएको हो । तत्कालिन एमाले र माओवादी पार्टी...

एकैपटक तिन छोरी जन्माएकी मानमतीको हेलिकप्टर मार्फत उद्धार

एकैपटक तिन छोरी जन्माएकी मानमतीको हेलिकप्टर मार्फत उद्धार
दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूती गृह (बर्थिङ) सेन्टरमा सोमबार तीन छोरीको जन्मदिएकी मानमतिको आज हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ काकनाडी चौखुट्टे बस्ने वर्ष २५ की मानमती धामीले सोमबार दुर्गम क्षेत्रमा रहेको वर्थिङ सेन्टरमा बच्चा जन्माएकी मानमतिको त्याहा उपचार सम्भव नभएपछि मंगलबार विहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको...

निर्दयी बाबु : आफ्नै तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या

निर्दयी बाबु : आफ्नै तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या
धनगढी, कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । सुतेको कोठामा राति असामान्य आवाज सुन...

सरकारले नै मासुको पोस्टरमा गाईको तस्वीर छापेपछि….

सरकारले नै मासुको पोस्टरमा गाईको तस्वीर छापेपछि….
काठमाडौं / पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेकाे एउटा पोस्टरमा गाईको समेत तस्वीर समावेश गरिएकाे छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टरमा गाईको समेत तस्वीर भए पछि विवादास्पद बनेकाे छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो । उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बी...

दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने

दशैंमा डिलक्स र सुपरडिलक्सको भाडा २० प्रतिशतले थपिने
काठमाडौं– यातायात व्यवस्था विभागले भाडा पूरानै कायम गरिएको जनाएपनि डिलक्स र सुपरडिलक्सको लागि भने २० प्रतिशतले थप हुन सक्ने जनाएको छ । यात्रुलाई भाडादरमा द्विविधा नहोस् भनेर विभागको वेबसाईटमा समेत सुचना राखेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । त्यसका साथै विभागले प्रचारप्रसार गर्न फ्लेक्स प्रिन्ट गरेर मुख्य मुख्य ठाउमा राखिने उनको भनाई छ । तोकिएको भन्दा बढि भाडा लिन...

म:म बनाउन ल्याइएको राँगा फुत्केर स्वयम्भूमा बि’तण्डा मच्चाएपछि..

म:म बनाउन ल्याइएको राँगा फुत्केर स्वयम्भूमा बि’तण्डा मच्चाएपछि..
काठमाण्डौ – म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर भ द्रगोल म च्चाएपछि प्रहरीले त्यसलाई गो ली हानी मा रेको छ। स्वयम्भूतर्फबाट र ‘न्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले मा र्नु परेको हो  । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फु त्केको हो। मान्छेलाई हा न्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गो लि नै हा न्नु परेको थियो। साढे ६ बजे बिहा...

नारायणगढस्थित कार्टुन उद्योगमा आगलागी

नारायणगढस्थित कार्टुन उद्योगमा आगलागी
७ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ । नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो । मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् । आगलागीको कारण...