काठमाण्डौ – म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर भ द्रगोल म च्चाएपछि प्रहरीले त्यसलाई गो ली हानी मा रेको छ। स्वयम्भूतर्फबाट र ‘न्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले मा र्नु परेको हो  । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फु त्केको हो। मान्छेलाई हा न्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गो लि नै हा न्नु परेको थियो। साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले मा रेको हो ।


बिहानैको घटना भएकाले ठूलो क्ष ति भने हुन पाएन। तर राँगाले हा नेर तीन जना घाइते भएका छन्। प्रहरीले घाइतेको विवरण संकलन भइरहेको  बताए। स्वयम्भूबाट राँगा भाग्दै कालिमाटी आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालिमाटीबाट राँगा पछ्याउँदै प्रहरी न्युरोडसम्म आएको थियो।

 

तपाईको प्रतिक्रिया