दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ
  तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ । नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई ने...

प्रधानमन्त्रीले मडुरोलाई भेट्ने

प्रधानमन्त्रीले मडुरोलाई भेट्ने
  काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन९नाम०को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबी...

नेपाल सरकारले तिब्बतीमाथि निगरानी बढाएको अमेरिकी अधिकारीको भनाई

नेपाल सरकारले तिब्बतीमाथि निगरानी बढाएको अमेरिकी अधिकारीको भनाई
काठमान्डाैं / नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन् । दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् । ‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता...

आलम प्रकरणः यही ट्र्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो

आलम प्रकरणः यही ट्र्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो
रौतहट / बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ । प्रहरीक...

बोक्सो बनेर टुनामुना गरिदिएकाले बुवाको मृत्यु भएको भन्दै छोराले गरे वृद्धको हत्या, दुई वर्षपछि खुल्यो वास्तविकता

बोक्सो बनेर टुनामुना गरिदिएकाले बुवाको मृत्यु भएको भन्दै छोराले गरे वृद्धको हत्या, दुई वर्षपछि खुल्यो वास्तविकता
  मोरङ / मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँ झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिएर गाउँ निकाला गरे । उनीमाथि बोक्सोको गम्भीर आरोप लगाइएको थ...

दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर खान नपाउने

दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर खान नपाउने
भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ । सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले जारी गरेको एक वक्तव्यमार्फत् जानकारी दिएको हो । सन् २०१७ को सेप्टेम्बरमै आसामको विधान सभा...

मादक पदार्थ सेवन गरी १५ वर्षीया छोरीको गरे बलात्कार

मादक पदार्थ सेवन गरी १५ वर्षीया छोरीको गरे बलात्कार
छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो । किशोरीकी आमा रोजगारीका सिलसिल...

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते
काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरस्थित विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा ३९ विद्यार्थी घाइते भएका छन् । विद्यालयको ट्रसको छानो कमजोर भएकाले कक्षा कोठा भित्र विद्यार्थी रहेका बेला खसेको थियो । घाइते विद्यार्थीहरुलाई उद्धार गरी मेडिसिटी अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । घाइते सबैको अवस्था सामा...

विराटनगरबाट तास खेल्दै गर्दा छ जना पक्राउ

विराटनगरबाट तास खेल्दै गर्दा छ जना पक्राउ
विराटनगर / मोरङको कटहरी गाउँपालिका–२ बाट तास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई मंगलबार राति पक्राउ गरेको छ । राति १० बजे ३५ वर्षीय सुरेश मण्डल, ६५ वर्षीय भुवनेश्वर मरिक, २५ वर्षीय दीपक मरिक, ३० वर्षीय शिवेन्द्र मरिक, ३८ वर्षीय मोहम्मद साफी र ४३ वर्षीय धिरज गुप्ता पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा सुरेश मण्डलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता ...

पुरानो घर भत्काउने क्रममा दुई घाइते

पुरानो घर भत्काउने क्रममा दुई घाइते
काठमाडौँ / चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए। ...