बीपी प्रतिष्ठान धरानमा अनाैठाे चाेरी, हरायाे स्कुटरको चक्का
धरान / धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एउटा रोचक चोरी भएको छ । डाक्टर मौसम राईको स्कुटरको पछाडिको चक्का चोरीएको हो ।
आइतबार रातिको ड्युटी सकेर मौसम घर फर्कन लाग्दा स्कुटरको चक्कै थिएन । चक्का चोरी भएपछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले बिज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ । बारम्बार चोरी भएको भन्दै असुरक्षा भयो भन्दै विज्ञप्ति दिएको हो ।
प्रतिष्ठा...











