सुनसरीमा कुखुराको खोर मुनी गाडेको अवस्थामा भेटियो १० हजार गोली र एसएमजी
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ । आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको हो ।
सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो। एसएमजी (सर्ट मेसिन गन) सहित ३ वटा ड्रममा खेमराज प्रधानको कुखुरा...









