राप्ती नगरपालिकामा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

राप्ती नगरपालिकामा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते
चितवन / चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ। राप्ती नगरपालिका(४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको ना। १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ल...

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी
काठमान्डाैं / माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात् सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्रा...

बेलका नगरपालिकामा भर्‍याङमा बाट लडेर एक जनाको मृत्यु

बेलका नगरपालिकामा भर्‍याङमा बाट लडेर एक जनाको मृत्यु
उदयपुर / उदयपुरभर्‍याङमा बाट लडेर एक जनाको मृत्यु भएकाे छ । उदयपुरको बेलका नगरपालिका-३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर १ जनाको मृत्यु भएको हाे । गत बिहिबार राती १२ बजेको समयमा आफ्नै घरको भर्‍याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईतेको उपचारको क्रममा आज बिहानको राती २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु
   काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । मृत्यु...

नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार

नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार
काठमाडौँ । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५र०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् । त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ । त्यस्तै य...

मोरङमा घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु

मोरङमा घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु
मोरङको सुन्दरहरैचा १० स्थित दाजु भाई चौकमा निर्माण हुँदै गरेको घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा सुन्दरहरैचा १० का वर्ष ४४ को श्याम रिजाल रहेका छन । भर्खर बन्दै गरेको नरसिह लिम्बुको घरमा पलम्बरको काम गर्ने क्रममा तेस्रो तलाबाट लडेर रिजालको मृत्‍यु भएको प्रहरी स्रोतले जनाएको छ । रिजालको विपी स्वास्थ्य विज्ञान प्रतिस्ठान घोपा धरानमा उपचारको क्रममा मृत्‍यु भएको प...

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर २१ गते शनिबारको राशिफल हेर्नुहोस.

सच्चा मनले भगवानको दर्शन गर्दै आज २०७६ मंसिर २१ गते शनिबारको राशिफल हेर्नुहोस.
मेष नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। बृष सानो प्रयासले नै काम बन्ने...

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान गरेकी छन् ।

बलात्कृत ६ वर्षीया बालिकाद्वारा अभियुक्तको पहिचान गरेकी छन् ।
२० मंसिर, वीरगञ्ज । बाराको कलैयामा बलात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सुधार आएको छ । उनले अभियुक्तको पहिचानसमेत गरेकी छन् । अनुसन्धानकै क्रममा रहेको र आरोपी पक्राउ नपरी सकेकोले प्रहरीले नाम सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर ल्याएर देखाएको थियो । त्यही तस्वीरमध्येबाट बालिकाले...

रुपन्देहीमा छोराले गरे आमाबुवाको हत्या

रुपन्देहीमा  छोराले गरे आमाबुवाको हत्या
रुपन्देहीमा आमाबुवाको आफ्नै छोराले हत्या गरेका छन् । ओमसतिया गाउँपालिका-४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेका अनुसार हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हाे । प...

सुनसरीको दुहबीमा एक अर्बको लगानीमा ‘वाटर पार्क’ नामको बहुउद्देश्यीय पर्यटन केन्द्र निर्माण गरिँदै

  सुनसरीको दुहबीमा एक अर्बको लगानीमा ‘वाटर पार्क’ नामको बहुउद्देश्यीय पर्यटन केन्द्र निर्माण गर्ने तैयारी थालिएको छ । निजी, सरकारी र साझेदारी क्षेत्रको लगानीमा दुहबी नगरपालिकाभित्र ९ बिगाहा क्षेत्रफलमा ९३ करोड ३१ लख ५३ हजार लगानीमा बहुउद्देश्यीय पर्यटकीय केन्द्र ‘वाटर पार्क’ निर्माण गर्ने तैयारी थालिएको हो । पार्क निर्माणका लागि ८ करोड ९४ लाख बरावरको जम...