प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज

प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज
काठमाडौं :  मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार बजे डिस्चार्ज भएका हुन्। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डा...

२६ वर्षीया भावना भट्टलाई उनकै परिवारले पेट्रोल छर्कि आगो लगाई हत्या

२६ वर्षीया भावना भट्टलाई उनकै परिवारले  पेट्रोल छर्कि आगो लगाई हत्या
डोटी जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन्। उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घ...

भोक्राहा नरसिंह गाउँपालिकाले प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित सडकको डीपीआर प्रकृया अघि बढाए

भोक्राहा नरसिंह गाउँपालिकाले  प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित  सडकको डीपीआर प्रकृया अघि बढाए
इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नो क्षेत्रका प्रमुख बाटोहरुलाई कालोपत्रे गर्ने योजनासहित सबै सडकको डीपीआर गर्ने प्रकृया अघि बढाएको छ । चिरौली चौकदेखि नहर चौकसम्म र बाबा पेपर मिलदेखि उत्तर तर्फ अकाहा बजार सम्मको सडक मात्रै कालोपत्रे रहेको भुटाहाबाट फूल चोकसम्म हुलाकी मार्गअन्र्तगत कालोपत्रे सडक निर्माण अघि बढीरहेको अवस्थामा गाउँपालिकाले बाँकी रहेका सबै वडालाई जोड्ने मुख्य बाटोहरुलाई काल...

 सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

 सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
  सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
नवलपरासी को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् । गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए । घाइते गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उप...

बिवाहको २ वर्षमै आगो लगाएर श्रीमतीको हत्या

बिवाहको २ वर्षमै आगो लगाएर श्रीमतीको हत्या
शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ । जिल्ला प्रहरी का...

जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

जीप दुर्घटनामा दुई जनाको निधन

जीप दुर्घटनामा दुई जनाको निधन
पाल्पामा जीप दुर्घ टना हुँदा २ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप ख सेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा श व देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ । घट नाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी राम शाहले जानकारी दिए ।

मलेसियामा डिउटी सकेर सुतेका गोपाल कहिले नफर्किने गरि निदाए

मलेसियामा डिउटी सकेर सुतेका गोपाल कहिले नफर्किने गरि निदाए
मलेसियामा हिजाे आज एकपछि अर्काे गर्दै दिन प्रतिदिन एक न एक नेपाली कामदारहरूकाे असामयिक निधन भैरहेकाे छ । निधन हुने हुरुमा प्राय जसाे हाट-एट्याक देखि लगेर मुटु सम्बन्धि बिभिन्न समस्या देखा पर्ने गरेकाे छ । मलेसियामा कार्यरत प्राय नेपाली कामदारहरु डिउटी सकेर बस्ने कोठामा खाना खाएर सुतेपछि सुतेकाे सुत्यै हुने गरेका छन, भने कतिपय मुटुमा समस्या देखा प्रर्नासाथ मृ त्यु हुने गरेकाे पाईएकाे छ । पहि...

मालपोतको मिलेमतोमा एक व्यक्तिको जमिन यसरी भयो अर्कैको नाममा

मालपोतको मिलेमतोमा एक व्यक्तिको जमिन यसरी भयो अर्कैको नाममा
कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को व्यक्तिको नाममा देखाएको हो।मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ। भीमदत्त नगरपालिका–६ मा बस्ने करन च...