पाल्पामा जीप दुर्घ टना हुँदा २ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप ख सेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा श व देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ । घट नाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी राम शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया