उर्लाबारीको बेतनी सिमसार भित्रको होटलमा आगजनी
मोरङको उर्लाबारी २ स्थित बेतनी सामुदायिक वन भित्र रहेको टहरा निमार्ण गरि बनाएको ९ वटा ‘छाप्रो होटल’ मा बुधबार मध्यराती अज्ञात समूहले आगो लगाइ दिएका छन् ।
२७ वटा फुसको छानो लगाएर बनाएको छाप्रो होटल मध्ये ९ वटा टहरा भएको होटल जलेर पूर्ण रुपमा नष्ट भएको बेतनी सामुदायिक वनका अध्यक्ष भिम राईले जानकारी दिए ।
‘बधुबार राती मध्ये राती ११ बजे सिमसार भित्र रहेको टहरामा आगोला...








