कुखुराको मासु पखालेर खानु खतरनाक
फोहोर तथा ब्याक्टेरिया र किटाणुका कारण मानिसहरू कुखुराको मासु पखालेर खाने गरेको पाइन्छ । तर, मासु पकाउनुअघि पखालेर खानु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ ।
कुखुराको मासुलाई पकाउनुभन्दा अघि पखालेर खाँदा फुड पोइजनिङको जोखिम बढ्न सक्छ । कुखुराको मासु पखाल्दा फूड पोइजनिङको जोखिम बढ्ने हालै एक अध्ययनले पुस्टि गरेको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार कुखुराको मासुलाई पखालेर पकाउने गर...











