चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् । आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरुले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरुको पटक–पटक यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
मेरिल्याण्डमा विद्यार्थीको ओइरो
विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्...
घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए
धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो...
रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार...
स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हे...
जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रि...
विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक...
















