हेटौंडा / बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
झापाबाट कौडा खेलिरहेका १३ जना पक्राउ
बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार रात...
मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया
मोरङ : मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया हाजिर भएका छन् । उनी सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर ...
घरवार विहीनहरुको रात सधैँ सडकमा बित्छ
मधु शाही/रासस काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात ...
विराटनगरका अधिकांश फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपर...
चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बि...
महानिरीक्षक कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्य...