सुनसरीमा ट्रक दुर्घटना, एक को मृत्यु

सुनसरीमा ट्रक दुर्घटना,  एक को मृत्यु
सुनसरी / सुनसरी भोक्राहा नरसिंह-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको छ। आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार मध्येका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुन...

घर जग्गा बेचेर श्रीमती अर्को सँग गए ,विदेशमा दुःख गर्ने श्रीमान विचल्नी

घर जग्गा बेचेर श्रीमती अर्को सँग गए ,विदेशमा दुःख गर्ने श्रीमान विचल्नी
इटहरी / परिवारको भविश्य सम्झदै विदेशमा पसिना बगाएका सुनसरी रामधुनीका मधुरलाल चौधरीको सपना अहिले चकानाचुर भएको छ । बैदेशिक रोजगारमा तीन वर्ष अघि विदेशिएका चौधरीको सपना मात्र चकानाचुर भएन लामो समय सम्म खाडी मुलुकमा कमाएको पैसा पनि लिएर हिडे पछि चौधरी विरत्तीएका छन । विदेश बस्दा कमाएको पैसा महिने पिच्छे श्रीमतीलाई पठाउँदै आएका चौधरी स्वदेश फर्किदा नत घरमा कुनै सम्पति भेटें न त श्रीमती नै पाए । दुः...

वीरगञ्जमा भेटियो नक्कली घिउ कारखाना, दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री ३ जना पक्राउ

७ पुस, वीरगञ्ज । रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो । विशेष सूचनाका...

ललि बहादुर खुलाल लिखुखोलाको किनारमा मृत फेला

ललि बहादुर खुलाल लिखुखोलाको किनारमा मृत  फेला
रामेछापकाे उमाकुण्ड गाँउपालिका-४ बस्ने ४५ बर्षीय ललि बहादुर खुलाल मृत अवस्थामा फेला परेका छन् । मंसीर १८ गते आफ्नै घरबाट बेपत्ता भएका खुलाल ओखलढुङगाको लिखुखोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन । आफन्तले खोन्ने क्रममा साेमबार बिहान ८ बजे उनलाई ओखलढुङगा खिजिदेम्बा भित्ताखर्क स्थित लिखुखोलाको किनारमा मृत अवस्थामा फेला पारेकाे ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जानकारी दिएकाे छ । घटनाको थप अनुस...

एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु
सुनसरी एम्बुलेन्स दुर्घटना हुदा सुनसरीमा एक जनाको मृत्यु भएकाे छ । भोक्राहा नरसिंह-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको हाे । साेमबार बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवा...

गीतकार/संगीतकार सुक गुरुङको निधन

  काठमान्डाैं / गीतकार/संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए। अन्ततः उनले ५४ वर्षकै उमेरमा यो धर्ती छाडे। संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु ।
  काठमाडौँ / चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले...

गाउँपालिकाका अध्यक्ष अपहरण मुक्त

गाउँपालिकाका अध्यक्ष अपहरण मुक्त
काठमाडौं । शनिवार राती १२ बजे बिप्लव नेतृत्वको समूहले अपहरण गरेका दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही ३३ घण्टा पछि अपहरणमुक्त हुनुभएको छ । उहाँलाई कालिकोट बाट खटिएको सशत्र प्रहरी र नेपाल प्रहरीको सयुक्त सुरक्षाबलले कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा न : १ को छाती भन्ने स्थानबाट अपहरणमुक्त गरेको हो । कालिकोट जिल्ला शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द ...

वुढिगंगामा युवाहरुले कपडा बैंक सुरु

वुढिगंगामा युवाहरुले कपडा बैंक सुरु
मोरङ /मोरङको बुढीगङ्गा गाउँपालिकाकाको टंकिसिन्वारी चोकमा वुढिगंगाको सम्पुर्ण युवाहरुको संयुक्त प्रयासमा सोमबार विहान ७ बजे कपडा बैंक सुरु गरिएको छ । अत्याधिक जाडो र सितलहर दिन प्रतिदिन बढ्द ैगइरहेको हुदाँ चिसो कै कारण मानिस को मृत्यु सम्म भएको हुँदा वुढिगंगाको युवाहरुले यो अभियान शुरु गरिएको हो । सम्पुण बुढीगङ्गा बासीले आफु सगँ भएका लगाउन हुने नयाँ तथा पुरानो कपडाहरु बैंक मा जम्मा गरी आर्थि...

करेन्ट लागेर एक बालकको मृत्यु

करेन्ट लागेर एक बालकको  मृत्यु
मोरङ / मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आईतवार  बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।