पत्याउँनुहुन्छ ? आठ वर्षीय बालकको कमाई २.६ करोड डलर !

पत्याउँनुहुन्छ ? आठ वर्षीय बालकको कमाई २.६ करोड डलर !
काठमाडौँ । बीबीसी खेलौनाहरूको समीक्षा गर्दै युट्युबमा भिडिओ प्रेषित गर्ने आठ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्युबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन् । यान्स वल्र्ड अर्थात’ यानको संसार नामक कार्यक्रम चलाउने गरेका ¥यान युट्युबबाट सन् २०१९ मा २।६ करोड अमेरिकी डलर कमाउन सफल भएका छन् । उनले सन् २०१८ मा २।२ करोड डलर कमाएका थिए । फोब्र्स म्यागजिनले युट्युबबाट सर्वाधिक रकम कमाउने उत...

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकलाई ...

बालबालिका यौन शोषण गरेकोले डाक्टरलाई पक्राउ

बालबालिका यौन शोषण गरेकोले  डाक्टरलाई पक्राउ
फ्रान्समा बालबालिकाको यौन शोषण गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । यी सर्जनले ३ सय ४९ जना बालबालिको यौन शोषण र उनीहरुमाथि यौन शिंसा गरेको आरोप छ । ६८ वर्षका ती डाक्६रमाथि कैयौं अनुसन्धान गरिएपछि सरकारी वकिलले यो कुराको जानकारी दिएका हुन् । शुक्रबार फ्रान्सको ब्रिटनी शहरमा सरकारी पक्षका चिफ प्रोसिक्युटर लरेनिन पिरेफिटले बताएअनुसार डाक्टरबाट म्भावित पीडितको संख्या ३४९ हुन सक्छ ...

गोठमा आगो लाग्दा एक जनाको मृत्यु

गोठमा आगो लाग्दा एक जनाको मृत्यु
गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिएकाछन् । आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण शव कसको हो भन्नेबारेमा अझै जा...

इटहरीबाट बनभोज हिडेको बस दुर्घटना ९ जना विद्यार्थी घाईते

इटहरीबाट बनभोज हिडेको बस दुर्घटना ९ जना विद्यार्थी घाईते
इटहरीबाट बनभोजको लागि भेडेटार हिडेको बस दुर्घटना भएकाे छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको बस भित्तामा ठोकिएर दुर्घटना हुदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरु मिलेर पिकनिक गएको बस दुर्घटनामा परेको बताइएकाे छ । बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा विद्याथीहरु बनभोज गएका थिए । दुर्घटनामा परेर विद्...

जिप दुर्घटना हुँदा पाँच जना घाइते दुईको अवस्था गम्भीर

जिप  दुर्घटना हुँदा पाँच जना घाइते  दुईको अवस्था गम्भीर
बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो । खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थान...

गोठमा आगो लागी हुदाँ जलेर एकको मृत्यु

गोठमा आगो  लागी हुदाँ जलेर एकको मृत्यु
गुल्मीको इस्मा गाउँपालिका–३ स्थित नयाँ पोखरामा आज राति एक गोठ जल्दा एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष तोयानाथ सापकोटाले गोठ जल्दा स्थानीय ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार स्थानीय चिन्ताबहादुर नेपालीको गोठमा नरबहादुर राति आएर सुतेका थिए । गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका छन् ।

शुक्रबार जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा

शुक्रबार जलाउँदै गरेको शवलाई प्रहरीले लियो  नियन्त्रणमा
बारा/  बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् । श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यस बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको उपरीक्षक खनालले...

सुन्धाराको २५ रोपनी जग्गा गायब

सुन्धाराको २५ रोपनी जग्गा गायब
काठमाडौँ / काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ । यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । श...

जुम्लाबाट हुम्ला नुन चामल जहाजबाटै

जुम्लाबाट हुम्ला नुन चामल जहाजबाटै
काठमाडौँ । हुम्लामा सुर्खेत तथा नेपालगञ्जबाट आयात हुने गरेको नुन तथा चामललगायत अरू खाद्यान्न अब जुम्लाबाट गर्न थालिएको छ । छोटो दूरी भएकाले जुम्लाबाट सीता एयरको जहाजले जुम्ला विमानस्थलबाट हुम्लाका लागि ढुवानी गरिरहेको हो । देशको सडक सञ्जालले नछोएको हुम्लाका लागि दैनिक उपभोग्य वस्तु जहाजमै ढुवानी गर्नुको विकल्प छैन । जुम्लामा बाटो सहज भएपछि नेपालगञ्जबाट गाडीमा जुम्ला र जुम्ला विमानस्थलबाट हु...