निजगढ विमानस्थलः सेनाद्वारा रुख काट्न ढिलाइ

निजगढ विमानस्थलः सेनाद्वारा रुख काट्न ढिलाइ
काठमान्डाैं / राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोटको काम अघि बढिसकेको छ । सो योजना क्षेत्रको पहुँचमार्ग, फेरिफेरि सडक निर्माण तथा रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारीपत्रमा हस्ताक्ष...

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प
दैलेख / दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्य...

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै
पोखरा / नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको...

आमाका लागि दुलहा खोज्दै यी युवती

आमाका लागि दुलहा खोज्दै यी युवती
आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो । भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन् । परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ । यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भा...

धरानमा छुरा आतंक : फरार अभियुक्त काठमाण्डौंबाट पक्राउ

धरानमा छुरा आतंक : फरार अभियुक्त काठमाण्डौंबाट पक्राउ
धरान / टेम्पो भाडाको बिषयमा धरान १७ लोकेन्द्र राईलाई कुटपिट गर्नुका साथै छुरा प्रहार गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३ गते दिउँसो करिब पौने ५ बजे छुरा प्रहार गरी फरार भएका धरान ११ का २८ बर्षीय कृष्ण राईलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । घटना लगत्तै फरार भएका उनी काठमाण्डौंमा लुकेर बसेको सुचना आएपछि धरानबाट प्रहरीको एक टोली उनलाई पक्राउ गर्न काठमाण्डौं पुगेक...

पूर्वसभामुख महरामाथिको बहस लम्बियो, आज पनि हिरासतमै रहने

पूर्वसभामुख महरामाथिको बहस लम्बियो, आज पनि हिरासतमै रहने
काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महारामाथिको थुनछेक बहस लम्बिएपछि आज पनि उनी हिरासतमै रहने भएका छन् । जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दामा महरामाथिको थुनछेक बहस आइतबार (आज) बाट सुरु भएको हो । आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेदैमा राखिएको छ । बाँकी बहस सोमबार (भोलि) पनि जारी रहने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । पूर्वसभामुख महाराको...

डा. भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्ष

डा. भगवान कोइराला मेडिकल काउन्सिल अध्यक्ष
काठमाडौं– मन्त्रिपरिषद बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले डाक्टर कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो । मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर...

सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु

सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु
काठमाडौं– दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो । बस दुर्घटनामा तीन महिना, एक बालकसहित ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले बताएका छन् । सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले पनि दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ ।...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठपर्व
 आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आ...

निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता
निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् । गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अन...