विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो
काठमान्डाैं / विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्...

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे
काठमान्डाैं / नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी...

वडा अध्यक्षको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते

वडा अध्यक्षको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते
काठमाडौं । जिल्लाको तातोपानी गाउँपालिका ३ का वडा अध्यक्ष डिल्ली बहादुर रावलको कुटाईबाट स्थानीय क्लवका उपाध्यक्ष घाईते भएका छन् । वडा अध्यक्ष रावलको कुटाईबाट वडा नम्बर ३, लिताकोट स्थित न्युभिजन युथ क्लव उपाध्यक्ष हरिबहादुर कार्की घाइते भएका हुन् । घाईते कार्कीलाई पिर्का र वियरका बोतलको प्रयोग गरेर कुटिएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ । गाउँपालिका तथा वडा स्तरमा भएका अनियमितताका विषय...

जापानमा आँधीको वितण्डा, मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना खटाइयो

जापानमा आँधीको वितण्डा, मृत्यु हुने २३ पुगे, उद्धारका लागि सेना खटाइयो
काठमाडौं । जापानमा ६ दशकयताकै शक्तिशाली आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि सेना परिचालन गरिएको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ । आँधीका कारण हालसम्म कम्तीमा २३ को ज्यान गइसकेको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार आँधीका कारण कम्तीमा १६ जना हराइरहेका छन् । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगको आँधीका कारण जापा...

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता
काठमान्डाैं / चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो । सीको सुरक्ष...

सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक

सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक
काठमाडौं– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार का...

आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५ औं स्थानमा

आइसीसी वरियतामा धोनी र गेलभन्दा पारस माथि, उनि ४५ औं स्थानमा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरियताको टी–२० ब्याटिङतर्फ पारस खड्का वेस्ट इन्डिजका क्रिस गेल र भारतका महेन्द्रसिंह धोनीभन्दा अगाडि पर्न सफल भएका हुन्। उनी ४५औं स्थानमा परेका हुन्। खड्काभन्दा धोनी २१औं स्थान र गेल २५औं स्थान तल रहेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो र न्यूजिल्यान्डका कोलिन मुन्रो तेस्रो स्थानमा...

नेपाल भूपरिवेष्ठित रहन्न : राष्ट्रपति सी

नेपाल भूपरिवेष्ठित रहन्न : राष्ट्रपति सी
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन्। चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ...

के होला त हस्ताक्षर !, रेलमार्गको सम्झौतामा सबैको चासो

के होला त हस्ताक्षर !, रेलमार्गको सम्झौतामा सबैको चासो
काठमाडौं । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न सम्झौता हुने बताइएको छ । यसका लागि सरकारले यसअघि नै तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगसमेत छलफल गरेका थिए । केरुङ–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलगायतका विषयमा महŒवपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ । सो रेलमार्ग निर्माणको मोडालिटीको विषयमा छलफल भ...

सीको भ्रमणमा पत्रकारलाई ड्रेस कोड अनिवार्य

सीको भ्रमणमा पत्रकारलाई ड्रेस कोड अनिवार्य
काठमाडौं । सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ। विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि टाइसहित सुट सेट र महिलाका लागि सुट सेट, सारी वा सभ्य कुर्ता तोकिएको छ। निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका ल...