सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँले घट्यो
महिनाको पहिलो दिन अर्थात भदाै १ गते बुधबार सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलाम ९५ हजार ७०० र चाँदी तोलामा १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ । यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो । मंगलबार चाँदी १२ सय २० रुपै...

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो
सोमबार सुनको मूल्य घटेको छ । यस दिन प्रतितोला ४ सय रुपैयाँका दरले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, तेजाबी सुन यस दिन तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ...

अभियान लघुवित्तको आइपीओ बाँडफाँट

अभियान लघुवित्तको आइपीओ बाँडफाँट
अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । अभियानले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४८...

धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे बन्द हुने भएको हो । इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका ल...

सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

सुनको मूल्य  प्रतितोला रु पाँच सयले  बढ्यो
सुनचाँदी बजारमा  आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोब...

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला  ५०० रुपैयाँले घट्यो सुनको मूल्य
बिहीबार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, बुधबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बिहीबार घटेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदी...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउमा भने गिरावट देखिएको छ। चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको ह...

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो
धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता सय अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार एक सय ५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसा...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय र तेजाबी सुनको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो । च...

अभियान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

अभियान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
अभियान लघुवित्तको आइपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर...