दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेट ५१ करोड ४२ लाख
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७७र०७८ को लागि ५१ करोड ४२ लाख बराबरको बजेट बिनियोजन गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज सातौ गाउँसभामा गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो । विनियोजित कूल बजेटमध्ये आर्थिक विकास तर्फ ५ करोड २९ लाख ७३ हजार ७ सय ६४ रुपैया ८ पैसा, पूर्वाधार तर्फ १० करोड ६९ लाख ४ हजार ३ सय १० रुपैया , सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६९ लाख २३ हजार २ सय र सामाजिक व...