सुन तोलामा ९०० रुपैयाँले बढ्यो

सुन तोलामा ९०० रुपैयाँले बढ्यो
नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । छापावाला सुनतोलामा ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैया...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
लगातार ओरालो लागेको सुनको मूल्य आज मंगलबार भने उकालो लागेको छ । छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ८९ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी पाँच रुपैयाँले बढेर १ हजार ...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतबार ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार हुने जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको महासघंले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ ।

सुनको मूल्य १४ सयले घट्यो

सुनको मूल्य १४ सयले घट्यो
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।  आज तोलामा छापावाला सुन १४ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर ८९ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजावी सुन  मुल्य ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुने महासघले जनाएको छ । भने महासघंका अनुसार चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७० रु...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ घटेरआज ९० हजार रुपैयाँमा झरेको हो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
सुनको मूल्य बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य भने स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तो छ आजको सुनचाँदीको मूल्य

यस्तो छ आजको सुनचाँदीको मूल्य
  आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो
आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँ घटेको चाँदी आज १ हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार ...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार दुई सय थियो। तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।