कोरोना नियन्त्रणमा प्रदेश १ मा १९ करोड खर्च

कोरोना नियन्त्रणमा प्रदेश १ मा १९ करोड खर्च
प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको रकम सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारको तर्फबाट मन्त्री कार्कीले खर्च विवरण सा...

लकडाउनको कारण मारमा घरेलु उद्योग

लकडाउनको कारण मारमा घरेलु उद्योग
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको कारण घरेलु उद्योगहरु बढी मारमा परेका छन् । त्यसै गरी लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा परेको लुना घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गरेकी छिन् । पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पुर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग ...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो । “खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...

कृषकलाई अनुदानको ट्याक्टर

कृषकलाई अनुदानको ट्याक्टर
उदयपुर / प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो । कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान क...