अस्ट्रेलियाको र्याम्पमा उतम बनेपाली र नीति शाह

सिडनी / अस्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार चर्चित नेपाली फेशन डिजाइनर उतम बनेपालीको डिजाइनमा तयार भएको दर्जनौ आकर्षक पहिरनहरुमा सजिएर सिड्नीमा रहेका नेपाली मोडलहरुले र्याम्प नापेका छन् । आफ्नो अढाई दशक लामो फेशन डिजाइनिंग क्यारियरमा पहिलो पल्ट नेपाल बाहिर आफ्नो एकल डिजाइनमा फेशन डिजाइनर उतम बनेपालीको एकल फेशन शो “योर स्टाइल फेशन नाइट २०१९ ” आयोजना भएको हो । रेट्रो , ट्रेडीशनल , क्याजुअल,...

गीत ‘घाँटी भन्दा तल’काे चर्काे आलोचना, केकी र रिमाको बौद्धिकतामाथि प्रश्न

गीत ‘घाँटी भन्दा तल’काे चर्काे आलोचना, केकी र रिमाको बौद्धिकतामाथि प्रश्न
काठमाडाै‌ । पछिल्लो केही दिनयता गायक आर्जन पाण्डेको गीत ‘घाँटी भन्दा तल’ विवादमा परेको छ। गीतमा ‘घाँटी भन्दा तल त राम्री नै छे’ भन्ने लाइन छ जसलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेका छन् । गीतले महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएको आरोप लागेको छ । समग्रमा भन्नू पर्दा गीत समाजले महिला प्रति राखेको मानसिकताको उपज हो । जसरी एउटी महिला प्रति हेर्ने नजर उसको शरीर र सुन्दरतामा अडिन्छ, न ...

कृति सिंगल हुनुको रहस्य

कृति सिंगल हुनुको रहस्य
बलिउड अभिनेत्री कृति सेनन अहिलेसम्म सिंगल छिन् । तर, उनी सिंगल हुनुको कारण खुलासा भएको छ । कृतिको प्रेमसम्बन्धलाई लिएर सधै फ्यानले सवाल उठाउने गर्छन् । अर्जुन पटियाला फिल्मका को–एक्टर वरुण शर्मा कृतिमाथि हक जमाउँछन् र उनलाई कहिल्यै पनि कसैसंग डेट गर्न दिदैनन् । यो तथ्य कृति आफैले खोलेकी हुन् । उनले भनिन्, “वरुण शर्मा मलाई सुरक्षा दिन्छन् । त्यसैले उनी मलाई कसैसँग पनि डेट गर्न दिदैनन् ।” यी ...

भद्रगोल खेलेर भाइरल भएकी मुन्नीको पहिलो म्यूजिक भिडियोमा देखिए प्रेमीसंग,यसकारण बन्द भयो भद्रगोल

भद्रगोल खेलेर भाइरल भएकी मुन्नीको पहिलो म्यूजिक भिडियोमा देखिए प्रेमीसंग,यसकारण बन्द भयो भद्रगोल
नेपाली हास्य टेलिसिरियल भद्रगोलकि मुन्नी पात्राले चिनिएकी प्रियाना आचार्यको पहिलो म्युजिक भिडियो सुटिङ्ग सम्पन्न भएको छ।शाहील खड्काले आवाज दिएको गीतमा मुन्निले अभिनय गरेपछि पहिलोपटक मिडियामा देखिएका छन।बले संग भद्रगोल टेलिसिरियलमा जोडी बनेकी मुन्निलाई सबैले रुचाए। मुन्निको फ्यान एक्कासी बढेपछि उनलाई खोज्नेहरुको पनि लर्को लाग्न थालेको छ।थियटर देखि अभिनय यात्रा सुरु गरेकी मुन्नी अहिले भिडियो सम्म...

१२ वर्षपछि शिल्पाको कमब्याक

१२ वर्षपछि शिल्पाको कमब्याक
    सन् २००७ मा रिलिज भएको फिल्म अपनेमा अन्तिमपटक पूलो पर्दामा देखिएकी थिइन् । त्यसपछि सानो पर्दामा रमाएकी १२ वर्षपछि निकम्मा फिल्मबाट कमब्याक गर्न लागेकी छिन् । अभिनेत्री शिल्पा शेठ्ठीले बलिउडमा कमब्याक गर्ने भएकी छिन् । यसको खुलासा उनी आफैँले गरेकी हुन् । सन् २००७ मा रिलिज भएको फिल्म अपनेमा शिल्पा अन्तिमपटक ठूलो पर्दामा देखिएकी थिइन् । त्यसपछि सानो पर्दामा रमाएकी शिल्पा अब...

किन लगाउछन श्रावणमा महिलाहरुले हरियो चुरा र मेहन्दी ?

किन लगाउछन श्रावणमा महिलाहरुले हरियो चुरा र मेहन्दी ?
इटहरी, श्रावण महिनाको सुरुवात संगै महिलाहरुले मेहेन्दी, हरियो, पहिलो चुरा लगाउने परम्परा अनुसार बजारमा अहिले चुरा, मेहेन्दी लगाउनेको भिड बढेको छ । परापुर्व समय देखि श्रावण महिनामा श्रमिान्को लामो आयुको कामना गर्दै वर्त बस्ने , महादेवको आरधाना गर्ने जस्ता परम्परालाई निरन्तरता दिदै महिलाहरुले चुरा लगाउने गरेका हुन् । तिजलाई निम्तो दिन पनि महिलाहरुले मेहेन्दी , चुरा लगाउने गरेको शुभेक्...

छोटो कपालमा छरिता महिला

छोटो कपालमा छरिता महिला
आजभोलि धेरै महिलाको आकर्षण छोटो कपालप्रति बढ्दो छ। लामो कपालभन्दा छोटो कपाल रुचाउनेहरू बढेका छन्। ‘सर्ट हेयर कट’ अहिले फेसन ट्रेन्डमा रहेको छ। काठमाडौँ, कालिमाटी बस्ने १९ वर्षीया रेश्मा सिलवाल रहरले छोटो कपाल बनाएको बताउँछिन्। ‘पहिला मेरो कपाल लामो थियो,’ उनी भन्छिन्, ‘तर, छोटो कपालको फेसन आएपछि लामो कपाल पाल्छ झ्याउ लाग्यो।’ उनले थाई कट हेयर डिजाइन बनाएकी छिन्। ‘छोटो भएपछि कपाल पखा...

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती
दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएक...

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात
  केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रे...

‘माया’ बनाउँदै अभिनेत्री नीता

‘माया’ बनाउँदै अभिनेत्री नीता
  काठमाडौं – केही वर्ष अगाडि आफ्नो जन्मदिनको अवसर पारेर फिल्म प्रोडक्सन हाउस सार्वजनिक गरेकी थिइन् अभिनेत्री नीता ढुङ्गानाले । प्रोडक्सन हाउस सार्वजनिक गरेको लामो समय सम्म पनि उनले फिल्म घोषणा गर्न सकिनन् । यस विषयले  उनको बारेमा बजारमा विभिन्न सकारात्मक नकारात्मक चर्चा परिचर्चा हुन थालेको थियो । अहिले आएर  भने उनले फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् । उनले आफ्नो ब्यानरबाट ‘म...