अस्ट्रेलियाको र्याम्पमा उतम बनेपाली र नीति शाह
सिडनी / अस्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार चर्चित नेपाली फेशन डिजाइनर उतम बनेपालीको डिजाइनमा तयार भएको दर्जनौ आकर्षक पहिरनहरुमा सजिएर सिड्नीमा रहेका नेपाली मोडलहरुले र्याम्प नापेका छन् । आफ्नो अढाई दशक लामो फेशन डिजाइनिंग क्यारियरमा पहिलो पल्ट नेपाल बाहिर आफ्नो एकल डिजाइनमा फेशन डिजाइनर उतम बनेपालीको एकल फेशन शो “योर स्टाइल फेशन नाइट २०१९ ” आयोजना भएको हो ।
रेट्रो , ट्रेडीशनल , क्याजुअल,...










