डेटिङ गएकी २१ वर्षीया युवतीले अ’पहरणमा परेको बाहान बनाएपछि…
अभिभावकलाई छलेर डेटिङमा जानेहरु धेरै हुन्छन् तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अ’पहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसका कारण प्रहरी प्रशासन सहित अपरा’ध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीसँग लामो समय डेटिङमा थिइन् ।
ढिलो घर पुगेपछि परिवारका सद...