सुन्दरहरैचामा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु
मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिकामा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई मोरङमा स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे लगतै सुन्दरहरैचा नगरपालिकाले स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरेको जानकारी गराए। साथै मोरङका विभिन्न स्थानिय निकायले स्वास्थ्य ...










