सुन्दरहरैचामा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु

सुन्दरहरैचामा पनि  स्वास्थ्य बिमा कार्यक्रम शुरु
मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिकामा  स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ  । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई  मोरङमा स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे लगतै सुन्दरहरैचा नगरपालिकाले स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरेको जानकारी गराए।  साथै मोरङका  विभिन्न स्थानिय निकायले स्वास्थ्य ...

लुटेराले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि उनीहरुको यस्तो ब्यवहार देखेर प्रहरी पनि चकित्

लुटेराले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि उनीहरुको यस्तो ब्यवहार देखेर प्रहरी पनि चकित्
  काठमाडौंका विभिन्न बैंकका एटिएमवाट नक्कली कार्ड प्रयोग गरेर रकम झिक्दै गरेको अवस्थामा प्रहरीले पाँच जना खतरनाक चिनियाँ ह्याकरलाई पक्राउ गरेको छ । उनीहरुको समुहले भारतमा ८० करोड रुपैया ह्याक गरेर झिकेर फरार भएका थिए । काठमाडौंका विभिन्न बैंकमा शनिवार पनि पैसा निकाल्ने सोही गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट देखिएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उ...

राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’

राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’
काठमाडौं- राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदार गरेका छ । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदार गरेका छन् । संविधान संशोधन ग...

प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै

प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै
काठमान्डाैं / सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवम् नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ । राष्ट्रविरुद्ध हुने सुराकी नियन्त्रण, निगरानी र निस्तेज पार्ने रणनीतिसहित बाह्य गुप्तचर निकायका रुपमा सरकारले प्रतिजासुसी संयन्त्र गठन गर्न लागेको हो । यसको नाम भने तय गरिसकिएको छैन । २०४६ अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग (राअवि) भित्रै बाह्य मामिला हेर्ने गरी ...

नेपाल प्रथम अर्किड कलेजका निश्चल गुरागाई सम्मान

नेपाल प्रथम अर्किड कलेजका निश्चल गुरागाई सम्मान
  आज विराटनगरमाअर्किड कलेजले  एक कार्यक्रमको आयोजना गरि भर्खरै राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको कक्षा–१२ को विज्ञान संकायमा ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम भएका  गुरागाईलाई नगद १ लाख र प्रमान पत्र सहित सम्मान  गरेका छन् । प्रमुख अतिथिआन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा गुरागाईलाई सम्मान  गरिएको हो । सोहि अवसरमा कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृष्ट हुने व...

 १ नम्बर प्रदेशमा नयाँ कानुन ल्याउने

विराटनगर । प्रदेश नम्बर १ सरकारले अन्य प्रदेशका सवारी साधन ६ महिना बढी लगातार चलाउन नपाइने कानुन ल्याउने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा पेश गरेको ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ मा उक्त व्यवस्था उल्लेख गरिएको छ । ऐनमा कुनै अन्य प्रदेशमा दर्ता भएको सवारी प्रदेश नम्बर एकमा पनि चलाउन सकिने भए पनि विधेयकको दफा २५ (२) मा भने त्यस्ता सवा...

डेंगु रोक्न सुरक्षाकर्मी !

डेंगु रोक्न सुरक्षाकर्मी !
काठमाडौं / डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा ...

लामीछानेवालाहरुको जात्रा त्यहाँ देख्नुभएन भन्दै जंगीए संचारमन्त्री (भिडियो)

लामीछानेवालाहरुको जात्रा त्यहाँ देख्नुभएन भन्दै जंगीए संचारमन्त्री (भिडियो)
https://youtu.be/A25ajaYsFSA सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन्। संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागिताको अपेक्षा गरेको ...

भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जना पक्राउ

भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जना पक्राउ
विराटनगर / भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जनाको समूहलाई प्रहरीले मोरङको पथरी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् । पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय ...

नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब
  बाजुरा / संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८ लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सा...