राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?

राजेन्द्र महतोले संसदमा सोधे– कुन राजेन्द्र महतोको नागरिकता खारेज भयो ?
  राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कुन राजेन्द्र महतोको नागरिकता खारेज भएको हो खुलाउन माग गरेका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै महतोले सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा विवरण नखुलाएकोमा आपत्ति जनाए। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजेन्द्र महतोलगायतका ८ जनाको...

‘विप्लव’ छाडेर नेकपामा प्रवेश

‘विप्लव’ छाडेर नेकपामा प्रवेश
  विराटनगर  / प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका एक नेता आइतबार सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । विप्लव’ समूहको जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा व्युरो संयोजक एकराज घिमिरे ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले खादा र अविर लगाएरस्वागत गरे । ...

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर उडे !

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर उडे !
  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुरतर्फ प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीका साथमा उन का धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी च...

इटहरीमा यौन व्यवसायमा संलग्न गराउने महिला पक्राउ

इटहरी / इटहरीबाट १८ बर्षिय युवती सहित एक महिलालाई यौन व्यवसाय गरेको आरोपमा इटहरी प्रहरीले पक्राउ गरेको छ । होटलमा यौन व्यवसाय भइरहेको सुचनाको आधारमा छापा मार्दा उनिहरु सहित दुईजना पुरुष समेतलाई इटहरी ६ स्थित हिमगंगा होटल एण्ड लजबाट शनिबार दिउसो पक्राउ गरिएको हो । पक्राउ परेकी महिलाले अन्दाजी १७—१८ बर्ष उमेरकी ति युवतीलाई प्रयोग गरी यौन व्यवसाय गरेको अनुसन्धानबाट खुलेको इटहरीका प्रहरी निरीक्षक बुद्...

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदै

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपचारका लागि सिंगापुर उड्दैछन्। राति ९:५० बजे  पत्नी राधिका शाक्यसहित ९ जनाको टोली लिएर प्रधानमन्त्री सिंगापुर जान लागेका हुन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिब्या सिंहसहित ९ जना रहने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओलीको सिं...
  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार उपचारका लागि सिंगापुर उड्दैछन्। राति ९:५० बजे  पत्नी राधिका शाक्यसहित ९ जनाको टोली लिएर प्रधानमन्त्री सिंगापुर जान लागेका हुन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष...

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर

३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर
काठमाडौं,१७ साउन ।   सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने अन्य सबैलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । जिल्ला अदाल...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
    राजविराज : बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४र७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालय...

चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’

चीन पुगेर फर्किएका प्रदेश मन्त्री आङ्बोले भने, ‘चिनिया लगानीको संभावना बढ्यो’
विराटनगर, १७ साउन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चीन भ्रमणमा प्रदेशमा लगानी भित्र्याउनेबारे छलफल भएको जानकारी दिए। एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार विराटनगर फर्केका मन्त्री आङ्बोले सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भएको दावी गरे। ‘चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तीब्र आर्थिक विकास गरिरहेको सान्दोङ...

इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन

इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन
इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन घुससहित नापी शाखाका सर्भेक्षक र मध्यस्थकर्ता पक्राउ इनरुवा । बेथितिको पराकाष्टको रुपमा परिचित इनरुवामा रहेको नापी शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अप्रेसन गरेको छ । सेवाग्राहीहरुलाई अनावश्यक झण्झट र दुःख दिएर रकम असुली गर्ने, नक्सा विगारेर संसोधनको नाममा असुली गर्ने र एक छिनमा हुने काममा सेवाग्राहीहरुलाई धेरै दिन झ...