मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते
विराटनगर / चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिंदा विराटनगरमा मंगलबार प्रहरी जवान अमितकुमार मण्डल घाइते भएका छन् । उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा चेकजाँचमा खटिएका मण्डललाई को ३५ प ४०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्...











