मुना कार्कीको आफ्नै घरमा ह त्या
ललितपुरको सानेपास्थित घरको भान्सामा अचे’त अवस्थामा फेला परेकी मुना कार्कीको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा ग म्भीर चो ट लागेको थियो। भान्सा कोठामै रग’तले ल’त्पति’एको अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनकाे नि’धन भयाे।
कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्...