ललितपुरको सानेपास्थित घरको भान्सामा अचे’त अवस्थामा फेला परेकी मुना कार्कीको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा ग म्भीर चो ट लागेको थियो। भान्सा कोठामै रग’तले ल’त्पति’एको अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनकाे नि’धन भयाे।

कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्दै आएका कामदार विजय चौधरीको पनि श व फेला परेको छ । चौधरीले दे’हत्याग गरेको प्र-हरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिएको महानगरीय अ’पराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रहरीका अनुसार उनकै घरमा राखिएका कामदारले ह त्या प्रयास गरेर दे’हत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मुनाका पति कार्की विभिन्न भष्ट्राचार आ’रोप खेपेका पूर्वसचिव हुन् ।

दाङका २२ वर्षे चौधरीको श व डोरी चुँ डि ए र ल डेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घट’ना भएको हो ।

घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ।

कामदार झुण्डि*एको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चो ट र नी ल डा मस हित अ चेत अवस्थामा भेटिएर निधन हुनुले यो घटना निकै शं’का’स्पद भएको र एउटा संगठित ह त्या हुनसक्‍ने आ शंका गरिएको छ।

दुवै श व पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।

तपाईको प्रतिक्रिया