विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर
विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन ।
भानु मोरङ साँस्कृतिक समिति र संसारी माईस्थानबीच लामो समयदेखि जग्गामा विवाद रहँदै आएको हो । सर्वोच्चको पछिल्लो फैसलासँग...