धरानबाट लागुऔषधसहित पाँचजना पक्राउ
प्रतिबन्धित लागुऔषधसहित प्रहरीले धरानबाट पाँचजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी अधिकृतको टोलीले १७ वर्षीय किशोरीको कोठामा चेकजाँच गर्दा अवैध लागुऔषध ट्रामडोल १४ हजार ९ सय एक क्याप्सुल, स्माजमोल ७ हजार ४ सय ९६ ९ सात हजार चार सय छयानब्बे ट्याप्लेट, कोलिबन १ हजार ५ सय ५५क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन...