धरान नगर प्रमुख तिलक राईले कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर
धरान / धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले बृद्धि गरिएको कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । बुधबार मेयर राईले पदभार ग्रहण गर्ने क्रममा कर पुर्नरावलोकन गरेर कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर गरिसकेपछि सो कुरा बताउनुएको हो । नगर प्रमुख राईले निर्वाचित भएर आइसकेपछि कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नरहने उल्लेख गदै आफ्नो नेतृत्वमा सबैको सहयोग लिएर नगरलाई विकास ...