राष्ट्रिय परिचयपत्रमा ‘क’ छुटेपछि
मोरङ बेलबारीकी ६९ वर्षीया रामकुमारी थापा राष्ट्रिय परिचयपत्र सच्याउन जहाज चढेर शनिबार काठमाण्डौं गइन् । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले उनलाई अहिले हैरान पारेको हो । सर्वोच्च अदालतले आइतबार यसलाई अनिवार्य नगर्न सरकारको नाममा आदेश दिइसकेको छ, यद्यपी उनको श्रीमान्को नागरिकतामा तिलक भनेर नाम उल्लेख भएपनि राष्ट्रिय परिचयपत्रमा तिल मात्रै उल्लेख भएपछि साम...