नोवेल अस्पातालका संचालकले गरे उदारणिय काम(भिडियो सहित)
बिराटनगर, । बिराटनगरको उखर्माउलो गर्मीमा तातो सडक माथिको बसाई । रोगको व्यथा र बृद्ध अवस्थाका कारण उठ्नै नसक्दाको पीडाले करिव ७२ बर्षीय बेवारिसे बृद्धको दैनिकी निकै कष्टपूर्ण थियो । कसैले दया गरेर दिए खाने, नभए तातो सडकमा भोकभोकै तड्पिन बाध्य उनको साथमा न कोहि आफन्त छन्, न त सहयोगि नै थिए । बिराटनगरको व्यस्त सडकको रुपमा चिनिने कञ्चनबारीमा धेरै दिनदेखि अलपत्र अवस्थामा रहेका बेसहारा बृद्धको कष्ट...










