आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक : डा. कोइराला

आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक : डा. कोइराला
 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन् । जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए । उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख...

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
 स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पन...

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओबादीका नमोनारायण माझी निर्वाचित, एमाले तेस्रो

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओबादीका नमोनारायण माझी निर्वाचित, एमाले तेस्रो
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । ६ हजार ९ सय ६९ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । निर्वाचनमा नेकपा (एमाले) तेस्रो भयो । एमालेका तुलसीराम विश्वास ४ हजार १ सय ५९ मतमा सीमित भए ।...

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन
काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन्। हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नेछ। सरकारी भ्रमण टोलीले राष्ट्रिय ध्वजाबाहक विमान चढेर सरकारी वायुसेवालाई प्रोत्साहन गर्नुपर्नेमा ओलीको भ्रमणले निजी क्षेत्रको विमान चार्ट...

३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो
काठमाडौं  / स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपा...

सुनको मूल्य तोलामा १२ सय घट्यो

सुनको मूल्य तोलामा १२ सय घट्यो
काठमाडौं / आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ। नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रूपैयाँले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासंघले जनाएको छ।

प्रेम प्रस्ताव राख्दै भिडियो कलमा गोप्य अंग देखाउन भन्ने युवक प्रहरी खोलमा

प्रेम प्रस्ताव राख्दै भिडियो कलमा गोप्य अंग देखाउन भन्ने युवक प्रहरी खोलमा
काठमाडौं / प्रेम प्रस्ताव राख्दै भिडियो कलमार्फत युवतीको गोप्य अंग देखाउन भन्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट तलाखु–५ घर शिवपुरी–१ बस्ने ३५ वर्षीय सुरेन्द्र केसी रहेका छन्। उनलाई प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको हो। केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाएका थिए। त्यसपछि उनले प्रेम प्रस्ताव राख्दै भिडिओ कल गरेर गोप्य अंग देखाउन लगा...

शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर

सिरहा / सिरहाको नरहामा शिक्षकहरुको लापरवाहीले विद्यालयको गेट ढल्दाँ दुइजना बालक घाइते भएको छन् । घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन्। घाइते मध्येय राजेशको अवस्था गम्भ...

इटहरीका औषधी पसलमा लापरबाही, तीन वटामा सिलबन्दी

इटहरीका औषधी पसलमा लापरबाही, तीन वटामा सिलबन्दी
इटहरी : इटहरीका तीनवटा औषधी पसलमा सिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगरले यहाँ रहेका विभिन्न औषधी पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधी बेचबिखनको रेकर्ड नराखेको भन्दै इटहरीका तीनवटा औषधी पसलमा सिलबन्दी गरिएको हो । औषधी व्यवस्था विभाग विराटनगरबाट अनुगमनमा आएका एलन खड्काका अनुसार कैफियतका आधारमा सिलबन्दी गरिएको हो । कतिपयलाई सचेत गराइएको छ भने रेकर्ड नराख्ने औषधी पसलमा सिलब...