भारत पुर्‍याएर मृगौला तस्करीको आरोपमा महिला सहित दुइ जना पक्राउ

भारत पुर्‍याएर मृगौला तस्करीको आरोपमा महिला सहित दुइ जना पक्राउ
भारतको कोलकाता पुर्‍याएर मानव अंग मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान छन् । पीडितको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले बेचबिखनमा संलग्न रहेकामध्ये शंकर खत्रीलाई आइतबार र अर्की प्रतिवादी शान्ति माया घलानलाई आज पक्राउ ...

बिजुली निर्यातः महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

बिजुली निर्यातः महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी
आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ । प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ । यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर...

नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्‍यो छापा, महत्वपूर्ण प्रमाण भेटिएकाे दाबी

नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्‍यो छापा, महत्वपूर्ण प्रमाण भेटिएकाे दाबी
नर्स ममता भट्ट काफ्लेको शव लुकाइएको आशंकामा प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले नरेश भट्टको घरमा जाँचपड‍्ताल गरेका छन्।श्रीमती बेपत्ता पारेर शव लुकाउने जघन्य आरोपमा जेलमा रहेका भट्टको घरमा थप केही महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ। अमेरिकी सञ्चारमाध्यम फक्स ५ डिसीका अनुसार प्रहरीले महत्वपूर्ण प्रमाण फेला परेको तर खोल्न नमिल्ने बताएका छन्।  उक्त समाचार संस्थालाई माना...

धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु

धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु
इटहरी । खाँदबारीका बबिन बरालले खुकुरी प्रहार गर्दा धरानमा १४ वर्षीया किशोरीको मृत्यु भएको भने उनकी आमा गम्भीर घाइते भएकी छन् । खुकुरी प्रहारबाट १४ वर्षीया युजिना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । धरान–३ का वडा अध्यक्ष विद्या शाक्यका अनुसार युजिनाको मुटुमा छुरा रोपिएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएकी वरालकी जेठीसासु सृज...

विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट

विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट
राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश पाउने छैनन् । त्यसपछि कोशी राजमार्गलाई ४ बजेपछि क्लियर गर्दै लगिनेछ । तर, यात्रुबस तथा साना सवारीको हकमा ...

सुनकाे मुल्य स्थिर , चाँदीकाे बढ्याे , कतिमा हुदेछ काराेवार ?

सुनकाे मुल्य स्थिर , चाँदीकाे बढ्याे , कतिमा हुदेछ काराेवार ?
इटहरी । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ । अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर र सुनिता विलियम्सलाई जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा स्टारलाइनरको पहिलो मानवयुक्त परीक्षण उडानमा पठाइएको थियो र एक ...

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । उनले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष

वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
 महोत्तरीको रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मुकेश यादवको मृत्युलाई माओवादी केन्द्रले रहस्यमय दाबी गर्दै घटनाको गहिरो अनुसन्धानको माग गरेको छ। यादवको शव महोत्तरीको बर्दिबास नगरपालिकामा आइतबार बिहान मोटरसाइकलसँगै फेला परेको थियो। पोस्टमार्टमपछि शवको अन्त्येष्टि गरिएको छ। माओवादी केन्द्रका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट नभएको आशंका व्यक्त गरेका छन...

राष्ट्रिय परिचयपत्रमा ‘क’ छुटेपछि

राष्ट्रिय परिचयपत्रमा ‘क’ छुटेपछि
मोरङ बेलबारीकी ६९ वर्षीया रामकुमारी थापा राष्ट्रिय परिचयपत्र सच्याउन जहाज चढेर शनिबार काठमाण्डौं गइन् । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले उनलाई अहिले हैरान पारेको हो । सर्वोच्च अदालतले आइतबार यसलाई अनिवार्य नगर्न सरकारको नाममा आदेश दिइसकेको छ, यद्यपी उनको श्रीमान्को नागरिकतामा तिलक भनेर नाम उल्लेख भएपनि राष्ट्रिय परिचयपत्रमा तिल मात्रै उल्लेख भएपछि साम...