बराहक्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा ‘सिटी सफारी’ वितरण
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ वितरण गरेको छ। स्थानीय स्तरमै उत्पादन भएका तरकारी तथा फलफूललाई लागतमैत्री ढंगले बजारसम्म पु-याउने उद्देश्यसहित नगरपालिकाले व्यवसायिक कृषकहरूलाई उक्त साधन हस्तान्तरण गरेको हो।
नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि ...










