तमाेर किनारमा भेटियाे मन्दिराकाे आउटर र टप्स ,हत्या आशंकामा एक व्यक्ति पक्राउ
ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको हत्या आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । १९ वर्षीया अधिकारी गत मंसिर १७ गतेदेखि वेपत्ता छिन् । सोहि गाउँपालिका ३ का रमेश अधिकारीलाई हत्या आशंकामा प्रहरीले पक्राउ गरेको छ । रमेशले आफूले मन्दिराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्र.नि. बिष्णु बहादुर खड्काले बताए ।
ति युवाले फूलबारी पुछारम...











