गाेठमा छिरेकाे बाघलाई भैंसीले आक्रमण गरेर मार्याे
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ मा आक्रमण गर्न आएको बाघलाई भैसीले मारिदिएको छ ।मनहरी–६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ । सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
बाघ बुढो भएकाले भैंसी...