चीनको वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !
काठमाडौं । चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई नागार्जुन नगरपालिकाले आफ्नो नगरपालिकाभित्र राख्न नदिने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सहरी विकास मन्त्रालयको भवनहरुमा नराख्न अनुरोध गरेको छ ।
दक्षिणपश्चिम चीनको चोङिकिङ नगरपालिकामा यात्रुहरुको शारीरिक तापक्रम मापन गर्दै एक कर्मचारी । नगरपालिकाकी उप...