विराटनगरमा रथयात्रा, हिमाल–पहाडमा विदा
कोशी प्रदेश सरकारले विराटनगरमा मंगलबार निकालिने राधाकृष्ण रथयात्राको अवसर पारेर प्रदेशभर सार्वजानिक विदा दिएको छ । सार्वजनिक बिदाको हचुवा निर्णयका बारेमा अहिले सरकारको आलोचना बिदा दिन मात्रै जान्ने प्रदेशको रुपमा भईरहेको छ ।
संघले दिने बाहेक वर्षमा ६ वटा सार्वजनिक बिदा प्रदेश सरकारले दिन पाउँछ । जसमध्ये विराटनगरमा राधाकृष्ण रथयात्रामा निकाल्ने दिन प्रदेशका १४ वटै जिल्लामा विदा दिईने चलन चलाइएको ह...