प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ , प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने

प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ , प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने
 प्रदेश १ सरकारले नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो । विराटनगरको शहीद रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टिसहित सुरु भएको पर्यटन वर्षको शुभारम्भ हेर्न रंगशालाको प्याराफिड भरिएको थियो । भ्रमण वर्षमा विभिन्न जातजातीका झाकीहरू प्रस्तुत गरिएको थियो । भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री श...

ल पढ्नुहोस, लिम्पियाधुरा नेपालको नक्सामा राख्नेबारे मन्त्री अर्याल र भीम रावलबीच संसदीय समितिमै वादविवाद

ल पढ्नुहोस, लिम्पियाधुरा नेपालको नक्सामा राख्नेबारे मन्त्री अर्याल र भीम रावलबीच संसदीय समितिमै वादविवाद
काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी नगरेकोमा नेकपा नेता भीम रावलले सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसअघि नै लिम्पियाधुरायताको भूमि नेपालको नक्सामा राखेर प्रकाशित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई दिएको निर्देशन कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै रावलले कसको आदेश कुरेको भनेर प्रश्न गरेका हुन् । ...

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड

निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएकाछन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक धारणा व्यक्...

आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश प्रहरी गठन गर्न आग्रह

आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश प्रहरी गठन गर्न आग्रह
विराटनगर/ विराटनगरमा भेला भएका सातै प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोल्न संघीय सरकारसँग आग्रह गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत उपस्थित भएको बैठकमा सातै प्रदेशका सचिव र न्यायाधिवक्ता, सुुरक्षा प्रमुखपनि सहभागी थिए । संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर...

विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिए -प्रधानमन्त्री ओली

विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिए -प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् । प्रेस सङ्गठनले काठमाडौंमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेको बताए । उनले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए । प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्द...

देशैभर जाडो बढ्यो, विद्युत् र ग्यासको माग उच्च

देशैभर जाडो बढ्यो, विद्युत् र ग्यासको माग उच्च
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ । देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको हो । आपूर्ति पनि बढेको देखिन्छ तर जुन समयमा उच्च माग हुन्छ त्यही बेला विद्युत् आपूर्ति नहुँदा उपभोक्ता सकसमा परेका हुन् । निबार काठमाडौँ उपत्यकाको तापक्रम ०.६ डिग्री सेन्टिग्रेट मापन भयो । देशभर तापक्रम घट्दै जाँदा घरायशी उपभोक्ताले विद्युतीय हिट...

शीतलहरका कारण अस्तव्यस्त मुसहर वस्ती

शीतलहरका कारण अस्तव्यस्त मुसहर वस्ती
काठमाडौँ । शीतलहरका कारण अस्तव्यस्त बनेको महागढीमाई नगरपालिका–६ र–७ का वडाका झन्डै एक सय परिवारलाई जिल्ला विपत व्यवस्थापन समतिलिे न्याना कपडा बाढ्दै छ । मुसहर बस्ती मा सुत्केरी आमा, गर्भवती, बालबालिका, वृद्धवृद्धा समस्यामा छन् । उनीहरुलाई ओढ्ने, ओछ्याउने कपडाको अभाव छ । पराल र सुकुल ओढेर रातदिन काटिरहेका छन् उनीहरु । यो बस्तीमा चिसोकै कारण कतिपय बिरामी समेत परेको स्थानिय लोरिक माझीले बताए । सिड...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण
कास्की / संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिनुभएको छ । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उहाँले जानकारी लिनुभएको थियो । विमानस्थललाई थप सुरक्षित बनाउँदै उहाँले हुस्सु लागेर ...

तमाेर किनारमा भेटियाे मन्दिराकाे आउटर र टप्स ,हत्या आशंकामा एक व्यक्ति पक्राउ

तमाेर किनारमा भेटियाे मन्दिराकाे आउटर र टप्स ,हत्या आशंकामा एक व्यक्ति पक्राउ
ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको हत्या आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । १९ वर्षीया अधिकारी गत मंसिर १७ गतेदेखि वेपत्ता छिन् । सोहि गाउँपालिका ३ का रमेश अधिकारीलाई हत्या आशंकामा प्रहरीले पक्राउ गरेको छ । रमेशले आफूले मन्दिराको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्र.नि. बिष्णु बहादुर खड्काले बताए । ति युवाले फूलबारी पुछारम...

अभियोग प्रमाणित भए सिद्धबाबालाई ७ देखि १० वर्ष सजाय हुने पक्का

अभियोग प्रमाणित भए सिद्धबाबालाई ७ देखि १० वर्ष सजाय हुने पक्का
काठमाडौं / महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको शुक्रबार अदालती बयान लिइएको छ । ४५ वर्षीय गिरीको बयान लिँदालिँदै कार्यालय समय सकिएकाले थुनछेक बहस आइतबारलाई तोकिएको छ। प्रहरीको अनुसन्धानमा बयान दिन आनाकानी गरेका उनलाई बयानका लागि सुनसरी जिल्ला अदालतमा ल्याउँदा महिला अधिकारकर्मीहरुले बलात्कारीलाई कडा दण्डसजायको माग गर्दै नारा जुलुस प्रदर्शन गरेका थिए। गिर...