मोरङको बुढीगंगा गाउँपालिका लागुऔषध सहित २ पक्राउ

 मोरङको बुढीगंगा गाउँपालिका लागुऔषध सहित २ पक्राउ
मोरङ  / मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुर चोकमा चेकिङको क्रममा लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोयलपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैंचा ११ का ३३ वर्षीय सुरन्द्र राई र सुनसरी इटहरीका मनिष परियारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान, ...

प्रदेश नम्बर १ का मुख्यमन्त्री पनि विवादमा, महिलाले पति दाबी गर्दै मुद्दा हालिन्

प्रदेश नम्बर १ का मुख्यमन्त्री पनि विवादमा, महिलाले पति दाबी गर्दै मुद्दा हालिन्
काठमाडौं / प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का (...

कोरोना भाइरसको संक्रमणले जापानभर विद्यालय बन्द

कोरोना भाइरसको संक्रमणले जापानभर  विद्यालय बन्द
तोक्यो : कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि जापानभर विद्यालय बन्द गर्न भनिएको छ। बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ संक्रमण रोक्नको लागि देशभरका विद्यालयहरू केही साता बन्द गर्न आग्रह गरेका हुन्। कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्रीले उक्त आह्वान गरेका हुन्। कोरोना भाइरस संक्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७ सय यात्रुलाई जापानमा ...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले संचालनमा ल्याए कृषिउपज संकलन केन्द्र

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले संचालनमा ल्याए  कृषिउपज  संकलन केन्द्र
खोटाङ/ खोटाङको  दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  कृषकले उत्पादन गरेका कृषिउपजहरु खेर जान नदिन  कृषिउपज संकलन केन्द्र  संचालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेका तर उपभोग गरेर वाँकी रहेका कृषि उपजहरु संकलन केन्द्रमा लगेर विक्री गर्नलाई सप्तेश्वर छितापोखरीस्थित नाराङगामा संकलन केन्द्र स्थापना गरि संकलन केन्द्र संचालनमा ल्याईएको हो । संकलन केन्द्रमा तत्कालका लागि चाँडो नबिग्रने कृषि उपजहरु...

पार्टी प्यालेसमा भव्य विवाह पार्टीको आयोजना तर बेहुला नै आएनन्

पार्टी प्यालेसमा भव्य विवाह पार्टीको आयोजना तर बेहुला नै आएनन्
जधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले ...

इनरुवाबाट छुट्ने रेल यसरी पुग्छ काकडभिट्ठा

इनरुवाबाट छुट्ने रेल यसरी पुग्छ काकडभिट्ठा
सुनसरी । नेपाल सरकारले सुनसरी सदरमुकाम इनरुवा देखि पूर्व र इनरुवाबाट पश्चिम गरी दुई खण्डमा गरी निर्माणको तयारी गरिरहेको पूर्वपश्चिम रेलमागको अन्तिम डीपीआर तयार पारेको छ । रेल विभागका अनुसार दुई खण्डमा विभाजन गरी डीपीआर तयार पारिएको पूर्वपश्चिम रेलको इनरुवादेखि पूर्व इटहरीको स्टेशनमा भारतबाट आउने रेललाई पनि जोड्न सकिने गरी योजना तयार पारिएको छ । इनरुवाको प्यासेन्जर स्टेशनबाट सुरु हु...

प्रतिनिधिसभामा सुनसरीकी सांसद रामकुमारी चौधरीले उठाए रानी–किमाथांका सडकको कुरा

प्रतिनिधिसभामा सुनसरीकी सांसद रामकुमारी चौधरीले उठाए रानी–किमाथांका सडकको कुरा
इटहरी । रानी–किमाथांका सडक अनियमित तरिकाले निर्माण गरिएको भन्दै प्रतिनिधिसभामा कुरा उठेको छ । सुनसरीकी सांसद रामकुमारी चौधरीले सदनमा सो कुरा उठाएकी हुन् । चौधरीले जोगबनी, रानी, विराटनगर, इटहरी, धरान हुँदै किमाथांका जोड्ने सडक निर्माण गर्न सरकारी मापदण्ड एउटै भएता पनि इटहरीमा ठाउँ अनुसारको फरक फरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेको प्रती सरकारको ध्यानाकर्षण गराएकी छिन् । मापदण...

इटहरीकी लक्ष्मीको मृत्यु भएपछि वीपी अस्पतालमा तनाब

इटहरीकी लक्ष्मीको मृत्यु भएपछि वीपी अस्पतालमा तनाब
धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामी मृत्यु भए सँगै वीपी प्रतिष्ठान धरानमा तनाब भएको छ । डाक्टरहरुको लापरवाहीको कारण इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेका छन । आज विहान १ बजे तिर इटहरी ४ की बर्षिय लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वा...

इलाममा विश्वमै दुर्लभ जातको चिया, संरक्षण गर्न माग

इलाममा विश्वमै दुर्लभ जातको चिया, संरक्षण गर्न माग
काठमाडौँ । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि।सं। १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक...

दर्दनाक दुर्घटनाले रुवाएको इटहरी ,आज इटहरीमा शोक बिदा

दर्दनाक दुर्घटनाले रुवाएको इटहरी ,आज इटहरीमा शोक बिदा
इटहरी । तिर्थयात्राका लागि भारत पुगेको सुनसरीको ईटहरी नगरपालिकाका ६ जनाले बस दुर्घटनामा ज्यान गुमाएपछि ईटहरी यतिबेला शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाएका ६ जनाको दुर्घटना भएको ५ दिनपछि सोमबार साँझ ईटहरीको बुढी गंगाजमुना मुत्तिघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा भेला भएका मृतकका परिवार मात्र होईन सिंगो गाँउका मानिसहरुका आँखामा आँशु ओभाएका थिएनन । यति धेरै मानिसहरु एक चिहान भएको ...